डडेलधुराको ठूलाखोलामा जीप दुर्घटना, सात जनाको मृत्यु

डडेलधुरा । डडेलधुराको भागेश्वरबाट सदरमुकामतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । से १ ज ८३३ नम्बरको जीप आज मध्यान्ह पौने १२ बजे अमरगढी–३ ठूलोखोलामा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो । मृत्य हुनेमा भागेश्वर ८ का … Continue reading डडेलधुराको ठूलाखोलामा जीप दुर्घटना, सात जनाको मृत्यु